Total Branches: 139 Total ATMs: 158 Total Extension Counters: 11 Total BLBs: 53

News

सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा श्रीमती आशा राणा अधिकारी

2019-06-20

सनराइज बैंक, संचालक समितिको मिति २०७६ जेठ २२ गतेको बैठकको निर्णय अनुसार श्रीमती आशा राणा अधिकारी नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा हुनुभएको छ । साथै निजले हाल निमित्त प्रमुख कार्यकारी अधिकृतको समेत जिम्मेवारी सम्हालिरहनु भएको छ । विगत ३१ वर्ष देखि बैकिङ्ग क्षेत्रमा कार्यरत रहनुभएकी श्रीमती अधिकारी सनराइज  बैंकमा, बैंकको स्थापनाकालदेखि नै कार्यरत हुनुहुन्छ । सनराइज बैंकमा आउनु अघि उहाँं हिमालयन बैंकमा १४ वर्ष र राष्ट्रिय वाणिज्य बैंकमा ६ वर्ष भन्दा बढी काम गरीसक्नु भएको छ ।

श्रीमती अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट एम. बि. ए.मा प्रथम श्रेणीमा प्रथम भइ महेन्द्र विद्याभूषण लगायत विभिन्न विभूषण तथा स्वर्ण पदक प्राप्त गर्नुभएको छ । उहाँले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायिक तालिमहरुमा समेत सहभागी हुनुभएको छ । 

 

 

We’re people helping people Here to help

Downloads

Get easy access to bank forms & reports.

Address

Find the nearest Branch & ATM’s.

Verify Guarantee

Search and verify bank guarantee online.

Your Feedback

We are here to listen to your voice.

Go To Last Visited Page
Sep 27 2020 Saving Account list inactive for last 10 years Sep 27 2020 Saving Account list inactive for last 10 years - 2 Sep 27 2020 Saving Account list inactive for last 10 years - 3 Sep 27 2020 Saving Account list inactive for last 10 years - 4 Sep 27 2020 Saving Account list inactive for last 10 years - 5 View All
Notice
Rate of Interest
SUNRISE MAHA BACHAT KHATA
4.00% P.A
SUNRISE BAL BACHAT KHATA
2.50% P.A