Total Branches: 139 Total ATMs: 159 Total Extension Counters: 11 Total BLBs: 53

News

सनराइज बैंक लिमिटेडको नवौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

2016-09-28
प्रेस विज्ञप्ति

काठमाडौं आश्विन ११ २०७३ । सनराइज बैंक लिमिटेडको नवौं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल बाल संगठनमा एक कार्यक्रमको आयोजना गरी त्यहाँ रहेका १४० जना बालबालिकाहरुलाई न्यानो लत्ता कपडाहरुका साथै खाद्म सामाग्रीहरु वितरण गरेको छ ।
उक्त सामाग्रीहरु बैंकका अध्यक्ष श्री मोतीलाल दुगड, संचालक ई.बच्छराज तातेड, संचालक ज्योति कुमार बेगानी, प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्यज्यू एवं कर्मचारीहरुले वितरण गर्नुभयो । कार्यक्रममा बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतज्यूले बैंकले प्रत्येक वार्षिकोत्सवको अवसरमा नेपाल बाल संगठनमा रहेका बालबालिकाहरुलाई विविध सामाग्रीहरु वितरण गर्दै आई रहेकामा यस वर्ष समेत बैंकको नवौं वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सामाग्रीहरु वितरण गर्न पाएकोमा खुशी ब्यक्त गर्नुभयो । यसै क्रममा नेपाल बाल संगठनका कोषाध्यक्ष श्री मनोहर गोपाल श्रेष्ठले सन्राइज बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सव कार्यक्रममा नेपाल बाल संगठनलाई पु¥याउदंै आएको सहयोगका लागी कृतज्ञता व्यक्त गर्नुहुदै भविष्यमा यस्ता कार्यक्रमहरुको निरन्तरताका लागी अनुरोध गर्नुभयो ।

We’re people helping people Here to help

Downloads

Get easy access to bank forms & reports.

Address

Find the nearest Branch & ATM’s.

Verify Guarantee

Search and verify bank guarantee online.

Your Feedback

We are here to listen to your voice.

Go To Last Visited Page
Sep 27 2020 Saving Account list inactive for last 10 years Sep 27 2020 Saving Account list inactive for last 10 years - 2 Sep 27 2020 Saving Account list inactive for last 10 years - 3 Sep 27 2020 Saving Account list inactive for last 10 years - 4 Sep 27 2020 Saving Account list inactive for last 10 years - 5 View All
Notice
Rate of Interest
SUNRISE MAHA BACHAT KHATA
4.00% P.A
SUNRISE BAL BACHAT KHATA
2.50% P.A