Total Branches: 139 Total ATMs: 159 Total Extension Counters: 11 Total BLBs: 53

News

सनराइज बैंकले. एनआईडिसि क्यापिटल मार्केट्स प्राप्ति गर्ने सहमति

2016-09-26
सनराइज बैंक लिमिटेडले एन.आई.डिसी क्यापिटल मार्केट्स लिमिटेड प्राप्ति (Acquire) गर्ने गरी आज समझदारि पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारि पत्रमा दुवै संस्थाका अध्यक्षहरुले हस्ताक्षर गर्नु भएको छ ।
यस संगै एन.आई.डिसी क्यापिटल मार्केटस लि को धितोपत्र कारोवार रोक्का गरी पूर्व स्वीकृतिको लागि नेपाल राष्ट्र्र बैंकमा दरखास्त दिने तयारी गरिएको छ ।
एनआईडिसी क्यापिटल मार्केट्स लि.ले प्रारम्भ देखि ए.सि.एम. मर्चेण्ट बैंकिंग लि स्थापना गरी सफलतापूर्वक मर्चेण्ट बैंकिंग कारोवार गरी आएको संस्था रहेको छ । उक्त मर्चेण्ट बैंकिंग नेपालमा पहिलो पल्ट म्युचियअ फण्ड संचालन गर्ने संस्था हो ।
सनराइज बैंक लि.ले हाल रु.५३ अर्वको निक्षेप संकलन गरी रु.४७ अर्वको कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको निमित्त बैंकले ३३.३३ प्रतिशत वोनस शेयर दिने प्रस्ताब गरि सकेको छ । बोनस शेयर निष्काशन तथा एन.आइ.डि.सी क्यापिटल मार्केट्स लि.प्राप्ती पछि हाल ३ अर्व ९७ करोड चुक्ता पुंजी रहेको सनराइज बैंकको चुक्ता पुंजी करिव ५ अर्व ५० करोड पुग्ने हुन्छ ।
सनराइज बैंक लि.ले गत आषाढमा नारायणी नेशनल फाइनान्स लि. प्राप्ति गरेको थियो । यस प्राप्ती पश्चात बैंकको पहुच तथा ब्यबसाय क्षमतामा ब्यापक बढोत्तरी हुनुका साथै मेचेण्ट बैंकिंगमा समेत सनराइज बैंकको उपस्थिति हुने छ । यसवाट नेपाली अर्थतन्त्रमा बैंकको उपस्थिति बढी सबल रहन गई सबै पक्षलाई लाभ दायक हुने छ भन्ने कुरामा विश्वस्त व्यक्त गरिएको छ ।

We’re people helping people Here to help

Downloads

Get easy access to bank forms & reports.

Address

Find the nearest Branch & ATM’s.

Verify Guarantee

Search and verify bank guarantee online.

Your Feedback

We are here to listen to your voice.

Go To Last Visited Page
Sep 27 2020 Saving Account list inactive for last 10 years Sep 27 2020 Saving Account list inactive for last 10 years - 2 Sep 27 2020 Saving Account list inactive for last 10 years - 3 Sep 27 2020 Saving Account list inactive for last 10 years - 4 Sep 27 2020 Saving Account list inactive for last 10 years - 5 View All
Notice
Rate of Interest
SUNRISE MAHA BACHAT KHATA
4.00% P.A
SUNRISE BAL BACHAT KHATA
2.50% P.A