Total Branches: 139 Total ATMs: 159 Total Extension Counters: 11 Total BLBs: 53

News

सनराईज बैंक लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न

2015-11-18

प्रेस विज्ञप्ति

काठमाण्डौं कार्तिक ३०, २०७२ । सनराईज बैंकको आठौं वार्षिक साधारण सभा मिति २०७२ कार्तिक ३० गते बैंकका संचालक समितिका अध्यक्ष श्री मोतीलाल दुगडज्यूको सभापतित्वमा सम्पन्न भयो ।

उक्त साधारण सभाले बैंकको २०७२ आषाढ मसान्तको वासलात तथा आ.व. २०७१÷७२ को नाफा–नोक्सान हिसाव र नगद प्रवाह विवरण स्वीकृत गर्नुका साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई रु. ५२,८९,६७,७२५ बराबर (अर्थात प्रत्येक १०० कित्ता शेयर बराबर २१.५ कित्ताका दरले बोनश शेयर  वितरण गर्ने र सोको कर प्रयोजनको लागि रु. २,७८,४०,४०७ (अर्थात् चुक्ता पुँजीको १.१३१५७९ प्रतिशत नगद लाभांश प्रदान गर्न स्वीकृत ग¥यो ।
 
हाल बैंकको निक्षेप रु. ३५ अर्ब ५३ करोड भन्दा बढी, कर्जा लगानी रु. २९ अर्ब ११ करोड भन्दा बढी, ग्राहक संख्या २ लाख ७२ हजार भन्दा बढी तथा चुक्ता पूँजी आठौं साधारण सभाबाट पारित बोनश शेयर पश्चात रु. २ अर्ब ९९ करोड पुगेको छ । बैंकको हाल शाखाहरुको संख्या ५३ र एटिएमको संख्या ६४ रहेको छ । जसमध्ये काठमाडौं उपत्यका भित्र २२ शाखाहरु र उपत्यका बाहिर ३१ शाखाहरु रहेका छन् । बैंकले सनराईज सेफ डिपोजिट लकर सुविधा, भिसाडेबिट कार्ड, मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, रेमिट्यान्स, सनराईज माइक्रो बैंकिङ्ग लगायत आधुनिक बैंकिङ्ग सेवाहरु समेत प्रदान गर्दै आइरहेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्यज्यूले गराउनुभयो ।

We’re people helping people Here to help

Downloads

Get easy access to bank forms & reports.

Address

Find the nearest Branch & ATM’s.

Verify Guarantee

Search and verify bank guarantee online.

Your Feedback

We are here to listen to your voice.

Go To Last Visited Page
Sep 27 2020 Saving Account list inactive for last 10 years Sep 27 2020 Saving Account list inactive for last 10 years - 2 Sep 27 2020 Saving Account list inactive for last 10 years - 3 Sep 27 2020 Saving Account list inactive for last 10 years - 4 Sep 27 2020 Saving Account list inactive for last 10 years - 5 View All
Notice
Rate of Interest
SUNRISE MAHA BACHAT KHATA
4.00% P.A
SUNRISE BAL BACHAT KHATA
2.50% P.A