Total Branches: 139 Total ATMs: 158 Total Extension Counters: 11 Total BLBs: 53

News

सन्राइज बैंकद्धारा स्वतन्त्र व्यवसायिक संचालक पदमा नियुक्ती

2014-04-06

सन्राइज बैंकद्धारा स्वतन्त्र व्यवसायिक संचालक पदमा नियुक्ती

प्रेस विज्ञप्ति

काठमाण्डौं, चैत्र १८, २०७० सन्राइज बैंकले मिति २०७० चैत्र १७ गते सोमबारका दिन बसेको संचालक समितिको बैठकको निर्णयानुसार श्री महेन्द्रनाथ कर्माचार्यज्यूलाई चार वर्षको पदावधिको लागि यस बैंकको स्वतन्त्र व्यवसायिक संचालक पदमा नियुक्ती गरेको छ । साथै संचालक समितिका अध्यक्ष श्री मोतीलाल दुगडज्यूले नव नियुक्त संचालकज्यूलाई संचालक पदमा नियुक्ती हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्नुका साथै उहाँको कार्यकालको पूर्ण सफलताको कामना व्यक्त गर्नु भयो ।

हाल बैंकको निक्षेप रु. २६ अर्ब ४८ करोड भन्दा बढी, कर्जा लगानी रु. २१ अर्ब ४३ करोड भन्दा बढी, ग्राहक संख्या २ लाख ३० हजार भन्दा बढी तथा चुक्ता पूँजी रु. २ अर्ब १ करोड ५० लाख रहेको छ । बैंकको हाल शाखाहरुको संख्या ५१ र ए.टि.एम.को संख्या ६१ पुगेको छ । जसमध्ये काठमाडौं उपत्यका भित्र २२ शाखाहरु र उपत्यका बाहिर २९ शाखाहरु रहेका छन् । बैंकले सन्राइज सेफ डिपोजिट लकर सुविधा, भिसाडेबिट कार्ड, मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, रेमिट्यान्स लगायत आधुनिक बैंकिङ्ग सेवाहरु समेत प्रदान गर्दै आइरहेको छ ।

बैंकले बिपन्न एवं सीमान्तकृत समुदायका ग्राहकहरुलाई लक्षित गरि बैंकिङ्ग सेवा पुर्याउन छुट्टै डेस्कको स्थापना गरेको र निकट भबिष्यमै सुरुङ्गा, झुम्का, बिराटचोक, फर्पिङ्ग, र सुनवल लगायतका ५ वटा शाखा कार्यालयहरुबाट स्थानीय स्तरमा बसोबास गरिरहेका ग्राहकहरुलाई ब्यक्तिगत तथा समूहगत जमानीमा लघु बैंकिङ्ग सेवा प्रदान गर्ने योजना रहेको छ । यसै गरि आर्थिक क्षेत्रको

We’re people helping people Here to help

Downloads

Get easy access to bank forms & reports.

Address

Find the nearest Branch & ATM’s.

Verify Guarantee

Search and verify bank guarantee online.

Your Feedback

We are here to listen to your voice.

Go To Last Visited Page
Sep 27 2020 Saving Account list inactive for last 10 years Sep 27 2020 Saving Account list inactive for last 10 years - 2 Sep 27 2020 Saving Account list inactive for last 10 years - 3 Sep 27 2020 Saving Account list inactive for last 10 years - 4 Sep 27 2020 Saving Account list inactive for last 10 years - 5 View All
Notice
Rate of Interest
SUNRISE MAHA BACHAT KHATA
4.00% P.A
SUNRISE BAL BACHAT KHATA
2.50% P.A