Total Branches: 139 Total ATMs: 158 Total Extension Counters: 11 Total BLBs: 53

News

सन्राइज बैंक लिमिटेडको छैठौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

2013-10-09

प्रेस विज्ञप्ति

काठमाण्डौ आश्विन २२ , २०७० । सन्राइज बैंक लिमिटेडको सप्ताहव्यापी छैठौं वार्षिकोत्सव कार्यक्रमको आज तेस्रो दिन संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्र्तगत नक्शाल स्थित गोमा गणेश मन्दिरमा रङरोगन तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य श्री श्रवण कुमार गोयलज्यू , बैंक ब्यवस्थापन समितिका सदस्यज्यूहरु, कर्मचारी तथा स्थानीय महानुभावहरुको उल्लेख्य सहभागिता थियो ।

यसै गरी बैंकको भक्तपुर शाखाले पनि आज स्थानीय न्यातपोल मन्दिर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा भक्तपुर नगरपालिका,पुरातत्व विभाग, सुकुलढोका युवा क्लव लगायत स्थानीय महानुभावहरुको सहभागिता रहेको बैंकले जनाएको छ ।

बैंकले आपm्नो यस मन्दिर सरसफाई कार्यक्रमले मठ–मन्दिर जस्ता सार्वजनिक सम्पदाहरुको वातावरण संरक्षण गर्न र जनचेतना फैलाउन महत्वपूर्ण सहयोग पुग्ने र अन्य व्यक्ति तथा संघ संस्थाहरुलाई पनि सार्वजनिक स्थानहरुको संरक्षणको लागि प्रेरित गर्ने विश्वास लिएको छ ।

We’re people helping people Here to help

Downloads

Get easy access to bank forms & reports.

Address

Find the nearest Branch & ATM’s.

Verify Guarantee

Search and verify bank guarantee online.

Your Feedback

We are here to listen to your voice.

Go To Last Visited Page
Sep 27 2020 Saving Account list inactive for last 10 years Sep 27 2020 Saving Account list inactive for last 10 years - 2 Sep 27 2020 Saving Account list inactive for last 10 years - 3 Sep 27 2020 Saving Account list inactive for last 10 years - 4 Sep 27 2020 Saving Account list inactive for last 10 years - 5 View All
Notice
Rate of Interest
SUNRISE MAHA BACHAT KHATA
4.00% P.A
SUNRISE BAL BACHAT KHATA
2.50% P.A