Total Branches: 139 Total ATMs: 159 Total Extension Counters: 11 Total BLBs: 53

News

सन्राइज बैंक लिमिटेडको रक्तदान कार्यक्रम सम्पन्न

2013-10-09

प्रेस विज्ञप्ति

काठमाण्डौ आश्विन २०, २०७०। सन्राइज बैंक लिमिटेडले यहि आश्विन २५ गतेको आपm्नो छैठौं वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आज बैंकको प्रधान कार्यालय तथा मुख्य शाखा गैह्रीधारा नक्शालमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य, बैंक ब्यवस्थापन समिति, कर्मचारी, ग्राहक, शुभचिन्तक, पत्रकार तथा समाजका विभिन्न क्षेत्रका महानुभावहरुको उल्लेख्य सहभागिता थियोे । सो कार्यक्रममा कुल ४९ जना सहभागीहरुले रक्तदान गर्नुभएको थियो ।

बैंकले आपm्नो वार्षिकोत्सवको अवसरमा रक्तदान – जीवनदान भन्ने कुरालाई आत्मसाथ गरी उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको जनाएको छ । यस रक्तदान कार्यक्रमले रक्तसंचारको क्षेत्रमा मानव जिवनको लागि महत्वपूर्ण सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । सन्राइज बैंक लिमिटेडले आपm्नो वार्षिकोत्सवको अवसरमा गत बर्ष पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।

यसै गरी बैंकले आपm्नो वार्षिकोत्सवको अवसरमा यहि आश्विन २१ गते र आश्विन २२ गते पनि विभिन्न कार्यक्रमको आयोजना गरिने जनाएको छ ।

We’re people helping people Here to help

Downloads

Get easy access to bank forms & reports.

Address

Find the nearest Branch & ATM’s.

Verify Guarantee

Search and verify bank guarantee online.

Your Feedback

We are here to listen to your voice.

Go To Last Visited Page
Sep 27 2020 Saving Account list inactive for last 10 years Sep 27 2020 Saving Account list inactive for last 10 years - 2 Sep 27 2020 Saving Account list inactive for last 10 years - 3 Sep 27 2020 Saving Account list inactive for last 10 years - 4 Sep 27 2020 Saving Account list inactive for last 10 years - 5 View All
Notice
Rate of Interest
SUNRISE MAHA BACHAT KHATA
4.00% P.A
SUNRISE BAL BACHAT KHATA
2.50% P.A