Total Branches: 139 Total ATMs: 159 Total Extension Counters: 12 Total BLBs: 90

News

सनराइज बैंक लिमिटेडद्धारा स्वास्थ्य बीमा अन्र्तगत बीमा रकम भुक्तानी

2018-05-08

काठमाडौं, बैशाख २४, २०७५ । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको लागि  “स्वास्थ्य बीमा सुविधा” प्रदान गर्दै आएको छ । उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने वार्षिक औषत मौज्दातको २५%  वा बिल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ ।
 
यसै क्रममा बैंकका लगनखेल शाखाका ग्राहक श्री चिनी काजी महर्जनको शल्यक्रिया गर्दाको क्रममा लागेको उपचार खर्च रु. १८,९०५।– बराबरको रकम बैंकका वरिष्ठ नायब महाप्रबन्धक श्रीमती आशा राणा अधिकारीले निज ग्राहकलाई प्रदान गर्नुभयो ।
 
सनराइज  बैंक लिमिटेडले उल्लेखित स्वास्थ्य बीमा सुविधाको अतिरिक्त आफ्ना बचत खाताका ग्राहकहरुको लागि “सामूहिक दुर्घटना बीमा सुविधा” समेत प्रदान गर्दै आइरहेको छ । यस सुविधा अन्र्तगत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले अशक्त भएमा रु. ५ लाखमा नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणा सम्म दाबी गर्न सकिनेछ । ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाट नै उल्लेखित दुबै बीमा सुविधाहरु पाउन सक्ने छन् ।

 

We’re people helping people Here to help

Downloads

Get easy access to bank forms & reports.

Address

Find the nearest Branch & ATM’s.

Verify Guarantee

Search and verify bank guarantee online.

Your Feedback

We are here to listen to your voice.

Go To Last Visited Page
Jun 24 2022 Dr dill Notice Jun 21 2022 Notice regarding Non-Banking Assets May 19 2022 List of customers availing Sahuliyatpurna Karja till Chiatra 2078 May 19 2022 List of customers availing Sahuliyatpurna Karja till Chaitra End 2078 2 May 19 2022 List of customers availing Sahuliyatpurna Karja till Chaitra End 2078 3 View All
Notice
Rate of Interest
SUNRISE SAMPURNA BACHAT KHATA
8.03% P.A
SUNRISE MAHA BACHAT KHATA
6.03% P.A
SUNRISE BAL BACHAT KHATA
6.03% P.A
Sunrise NRN FCY Saving
4.00% P.A