Total Branches: 140 Total ATMs: 158 Total Extension Counters: 12 Total BLBs: 92

News

सनराइज बैंकद्वारा ग्राहकहरुलाई फूडमन्डुमा (FOODMANDU)विशेष छुट

2020-04-28

बैशाख १६, २०७७ काठमाडौं, सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर सामानखरिद गर्दा विशेष छुटदिने व्यवस्थागरेको छ ।  ग्राहकहरुको सेवा र सुविधालाई मध्यनजर गर्दै बैंकले हालको लकडाउनको अवस्थामा पनिफूडमन्डुमा माग गरिएको अर्डरका लागि सनराइज बैंकको डेबिट÷के्रडिट कार्ड तथाक्यूआर कोडद्वारा ( QR Code) प्रयोगगरी सामानखरिद गर्ने प्रत्येक ग्राहकलाई १० प्रतिशत वा ५०० रुपैयाँसम्म Cash back प्रदानगर्ने छ । यो अफर लकडाउन अवधीसम्म काठमाडौं उपत्यकाभित्रमात्रमान्यहुनेछ।

वर्तमान परिस्थितितथा रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्ता सम्झौताहरु ग्रिएको बैंकले जनाएको छ । घरमा नै सुरक्षित Digital Baking सुविधाको उपभोग गर्न बैंकले ग्राहकहरुलाई आग्रहगरेको छ । साथै  बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी ए.टि.एम नेटवर्क, अनलाइन बैंकिङ्ग सेवाका साथै केहि नगद काउन्टर, रेमिटयान्स सेवाहरु सुचारु राख्दै आएको छ ।

We’re people helping people Here to help

Downloads

Get easy access to bank forms & reports.

Address

Find the nearest Branch & ATM’s.

Verify Guarantee

Search and verify bank guarantee online.

Your Feedback

We are here to listen to your voice.

Go To Last Visited Page
Sep 3 2021 Notice regarding Non Banking Assets!!!! Aug 12 2021 List of inoperative accounts from last 10 years and above Jul 30 2021 List of customers under interest sunsidized loan 1 Jul 30 2021 List of customers under interest sunsidized loan 2 Jul 30 2021 List of customers under interest sunsidized loan 3 View All
Notice
Rate of Interest
SUNRISE MAHA BACHAT KHATA
4.56% P.A
SUNRISE BAL BACHAT KHATA
4.56% P.A