Total Branches: 140 Total ATMs: 158 Total Extension Counters: 12 Total BLBs: 92

News

सनराइज बैंकद्वारा ग्राहकहरुलाई मेरो किरानामा (Mero Kirana) विशेष छुट

2020-04-30

बैशाख १६, २०७७ काठमाडौं, सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ । ग्राहकहरुको सेवा र सुविधालाई मध्यनजर गर्दै बैंकले हालको लकडाउनको अवस्थामा पनि मेरो किरानामा गरिएको अर्डरका लागि सनराइज बैंकको क्यूआर कोड (QR code) प्रयोगगरी सामान खरिद गर्ने प्रत्येक ग्राहकलाई १० प्रतिशत वा ५०० रुपैयाँसम्म cash back प्रदान गर्ने छ ।

वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्ता सम्झौताहरु ग्रिएको बैंकले जनाएको छ । घरमा नै सुरक्षित बसी Digital Banking सुविधाको उपभोग गर्न बैंकले ग्राहकहरुलाई  आग्रह गरेको छ । साथै बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी ए.टि.एम नेटवर्क, अनलाइन बंैकिङ्ग सेवाका साथै केहि नगद काउन्टर, रेमिटयान्स सेवाहरु सुचारु राख्दै आएको छ ।

We’re people helping people Here to help

Downloads

Get easy access to bank forms & reports.

Address

Find the nearest Branch & ATM’s.

Verify Guarantee

Search and verify bank guarantee online.

Your Feedback

We are here to listen to your voice.

Go To Last Visited Page
Sep 3 2021 Notice regarding Non Banking Assets!!!! Aug 12 2021 List of inoperative accounts from last 10 years and above Jul 30 2021 List of customers under interest sunsidized loan 1 Jul 30 2021 List of customers under interest sunsidized loan 2 Jul 30 2021 List of customers under interest sunsidized loan 3 View All
Notice
Rate of Interest
SUNRISE MAHA BACHAT KHATA
4.56% P.A
SUNRISE BAL BACHAT KHATA
4.56% P.A