Total Branches: 139 Total ATMs: 158 Total Extension Counters: 11 Total BLBs: 53

News

सनराइज बैंक लिमिटेडको ठेंचो शाखा विस्तार

2019-04-01

काठमाडौं चैत्र १७, २०७५, आफ्ना ग्राहकहरुलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले  सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा ललितपुरस्थित ठेंचोमा यस बैंकले आफ्नो शाखा संचालनमा ल्याएको छ । आइतबार आयोजित औपचारिक कार्यक्रममा गोदावरी नगरपालिकाको मेयर श्री गजेन्द्र महर्जन र संचालक समितिका सदस्य श्री ई.बच्छराज तातेडले संयुत उद्घाटन गर्नुभयो । सो कार्यक्रममा संचालक समितिका सदस्यहरु श्री ओम कृष्ण जोशी, श्री शारदा शर्मा पुडासैनी, नायव महाप्रबन्धक श्री अपछ कुमार यादव लगायत बैंकका उच्च पदाधिकारी उपस्थिति रहनुभएको थियो ।

यो समेत गरी बैंकको शाखा संख्या १०४ वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्य भर २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११९ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले  आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहमा पनि थप शाखाहरm संचालन गर्ने योजना रहेको छ ।

We’re people helping people Here to help

Downloads

Get easy access to bank forms & reports.

Address

Find the nearest Branch & ATM’s.

Verify Guarantee

Search and verify bank guarantee online.

Your Feedback

We are here to listen to your voice.

Go To Last Visited Page
Sep 27 2020 Saving Account list inactive for last 10 years Sep 27 2020 Saving Account list inactive for last 10 years - 2 Sep 27 2020 Saving Account list inactive for last 10 years - 3 Sep 27 2020 Saving Account list inactive for last 10 years - 4 Sep 27 2020 Saving Account list inactive for last 10 years - 5 View All
Notice
Rate of Interest
SUNRISE MAHA BACHAT KHATA
4.00% P.A
SUNRISE BAL BACHAT KHATA
2.50% P.A