Total Branches: 139 Total ATMs: 158 Total Extension Counters: 11 Total BLBs: 53

News

सनराइज बैंक लिमिटेडको पोखराको बगरमा शाखा बिस्तार

2019-03-10

प्रेस विज्ञप्ति
काठमाडौं फाल्गुन १२,२०७५ । सनराइज बैंक लिमिटेडले आफ्नो १०३औँ शाखा कास्की जिल्लाको पोखरा महानगरपालिका –०१, बगरमा बिस्तार गरेको छ । उक्त शाखाको उद्घाटन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखराका माननीय मन्त्री विकास लम्सालज्यूले गर्नुभयो । उक्त समरोहमा बैंकका संचालक समितिका सदस्यद्वय श्री ई. बच्छराज तातेड र श्री ई. शैलेन्द्र गुरागाईँ, प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य, नायव महाप्रबन्धक श्री अपछ कुमार यादव लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिती थियो । उक्त शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पु¥याउने उद्देश्य लिएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले १०३ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, ११६ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

We’re people helping people Here to help

Downloads

Get easy access to bank forms & reports.

Address

Find the nearest Branch & ATM’s.

Verify Guarantee

Search and verify bank guarantee online.

Your Feedback

We are here to listen to your voice.

Go To Last Visited Page
Sep 27 2020 Saving Account list inactive for last 10 years Sep 27 2020 Saving Account list inactive for last 10 years - 2 Sep 27 2020 Saving Account list inactive for last 10 years - 3 Sep 27 2020 Saving Account list inactive for last 10 years - 4 Sep 27 2020 Saving Account list inactive for last 10 years - 5 View All
Notice
Rate of Interest
SUNRISE MAHA BACHAT KHATA
4.00% P.A
SUNRISE BAL BACHAT KHATA
2.50% P.A