Total Branches: 139 Total ATMs: 159 Total Extension Counters: 11 Total BLBs: 53

News

सनराइज बैंकको इनरुवामा १२४औं शाखा बिस्तार

2019-11-17

सनराइज बैंकको इनरुवामा १२४औं शाखा बिस्तार

मंसिर १, २०७६,  आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायसाथ सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले सुनसरी  स्थित इनरुवामा १२४औ शाखा संचालनमा ल्याएको छ । आइतबार आयोजित उद्घाटन कार्यक्रममा इनरुवा नगरपालिकाका नगर प्रमुख श्री राजन मेहेता र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गर्नु भएको थियो भने इनरुवा वडा १ का वंडा अध्यक्ष श्री राम चन्द्र पोद्घार र इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष श्री बिरेन्द्र शाहले संयुक्त रmपमा ए.टि.एम को उद्घाटन गर्नुभएको थियो।

उत कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो। सोही उद्घाटन समारोहमा श्री जनक शर्मा पौड्यालले कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि प्राथमिकताका साथ अधि बढाउदैं लाने जनाउनु भयो ।

हालसम्म सन््राइज बैंकले १२४ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, एक्सटेन्सन काउण्टर र  ए.टि.एम हरु संचालन गर्ने योजना रहेको जनाएको छ । 

 

 

 

 

 

We’re people helping people Here to help

Downloads

Get easy access to bank forms & reports.

Address

Find the nearest Branch & ATM’s.

Verify Guarantee

Search and verify bank guarantee online.

Your Feedback

We are here to listen to your voice.

Go To Last Visited Page
Sep 27 2020 Saving Account list inactive for last 10 years Sep 27 2020 Saving Account list inactive for last 10 years - 2 Sep 27 2020 Saving Account list inactive for last 10 years - 3 Sep 27 2020 Saving Account list inactive for last 10 years - 4 Sep 27 2020 Saving Account list inactive for last 10 years - 5 View All
Notice
Rate of Interest
SUNRISE MAHA BACHAT KHATA
4.00% P.A
SUNRISE BAL BACHAT KHATA
2.50% P.A